Khabarhub

विश्वविद्यालय सुधार्न मेरिटोक्रेसीको विकल्प छैन : प्रधानमन्त्री

काठमाडौं– प्राध्यापक एवं प्राज्ञिकहरूले विश्वविद्यालयहरूमा भागबन्डाको संस्कारको अन्त्य र खुला प्रतिस्पर्धाका निम्ति सबै दलहरूले प्रतिबद्धता व्यक्त गर्नुपर्ने सुझाव दिएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा त्रिभुवन विश्वविद्यालयमा उपकुलपति, शिक्षाध्यक्ष र रजिष्टार मेरिटोक्रेसीका आधारमा नियुक्त गरेकामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सामूहिक रुपमा आभार प्रकट गर्दै उनीहरूले सबै राजनीतिक दलले एक ठाउँ बसेर भागबन्डाको संस्कारको अन्त्य र खुला…