Khabarhub

इलाममा जीरबहादुरले जित्छन्, हामीले यतिकै उठाएको छैन : खनाल 

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले इलाम २ को उप-निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारले जित्ने दाबी गरेका छन् । शनिबार इलाममा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् ।  उनले भने, ‘इलाममा हाम्रो पार्टीले जित्दैछ, जितबहादुर, नामै छ । हामीले त्यत्तिकै उठाएका छैनौँ, उहाँसँग योग्यता पनि छ । धेरै चकित हुनेछन् ।’ १५…