Khabarhub

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं - आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश बम १ सय ६ रनमा आउट भएका छन् । ५२ बलमा ८ चौका र ८ छक्का प्रहार गर्दै शतक पूरा गरेका बमले त्यसपछिको ४ बलमा एक चौका हाने । लोकेशसँग नेपाल ए का आरिफ शेखले शतकिय साझोदारी गरेका थिए । आक्रामक साथ दिएका आरिफ २४…