समाचार Archives | Page 2240 of 8105 | Khabarhub Khabarhub

पक्की घर पाएपछि विपतपुरका मुक्तकमैया दङ्ग 

गोदावरी– कैलालीको कैलारी गाउँपालिका–७ विपतपुरका मुक्तकमैया खुसीले दङ्ग भएका छन् ।  यहाँका २७ मुक्तकमैया परिवारले नयाँ पक्की घर पाएपछि खुसी भएका हुन् । आगलागीबाट घर नष्ट भएपछि एक वर्षदेखि त्रिपालमुनि बस्दै आएका मुक्तकमैया अहिले सुदूरपश्चिम प्रदेश सरकार र दातृनिकायले बनाइदिएको पक्की घरमा बस्न थालेका छन् । विस् २०७९ को वैशाख ११ गते भएको आगलागीबाट विपतपुरका २७…