Live on
Your Voice, Your Power
एजेन्सी- इक्वेडरको एक कारागारमा भएको झडपमा मृत्यु हुनेको संख्या एक सय नाघेको छ । कारागारमा राखिएका कैदीहरुबीच भएको झडपमा मृत्यु हुनेको संख्या ११६ पुगेको हो । अरु ५० भन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार समुन्द्रीय तटीय नगर गाकुइलमा रहेको जेलमा सो झडप भएको थियो…