समाचार Archives | Page 7160 of 8110 | Khabarhub Khabarhub

पार्टी फुट्न सक्ने योगेश भट्टराईको चिन्ता

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पर्यटनमन्त्री योगेश भट्टराईले पार्टीको पछिल्लो अवस्थाप्रति गम्भीर चिन्ता प्रकट गरेका छन् । पार्टीका प्रथम अध्यक्ष केपी शर्मा ओलीले एकतर्फीरूपमा स्थगित गरेको स्थायी कमिटी बैठक अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अध्यक्षतामा सुरु गरेपछि भट्टराईले ट्वीट गर्दै ‘दुर्घटना नजिक देखिन्छ । सबै रोकिऔँ । सल्लाह…