Khabarhub

गाडी खरिदमा प्राविधिक त्रुटि र हेलचेक्र्याइँ भएको छानविन समितिको ठहर

काठमाडौं– सङ्घीय संसद् सचिवालयको ११ वटा स्कारपियो जीप खरिदका सम्बन्धमा उठेको प्रश्नबारे सांसद रामनारायण विडारी संयोजक रहेको छानबिन समितिले प्राविधिक त्रुटि र हेलचेक्र्याइँ गरिएको ठहर गर्दै कारवाहीका लागि सिफारिस गरेको छ । सभामुख कृष्णबहादुर महरासमक्ष मंगलबार बुझाएको प्रतिवेदनमा समितिले सवारी साधन खरिदमा प्रक्रियागत ठूलो कमजोरी र आर्थिक चलखेल भएको नदेखिए पनि प्राविधिक त्रुटि र हेलचेक्र्याइँ…