समाचार Archives | Page 1028 of 8129 | Khabarhub Khabarhub

मृत छोरा चुनावी मुद्दा बनेपछि बुवाको आक्रोश- गलत कार्य तत्काल बन्द गर्नुपर्छ

न्युयोर्क - एक वर्ष अघिको अगस्टमा बस दुर्घटनामा मारिएका एक बालकको नाम चुनावी अभियानमा जोडिएपछि यसले ती बालकको बाबुलाई आक्रोशित तुल्याएको छ। अहिले अमेरिकी राष्ट्रपतीय चुनावमा रिपब्लिक पार्टीले डेमोक्र्याट उम्मेदवारमाथि आप्रवासी विषयमा नै धेरै प्रहार गरेका छन्। अगस्ट २०२३ मा आहियोमा भएको बस दुर्घटनामा ११ वर्षीय आइडेन क्लर्कको मृत्यु भएको थियो । अहिलेको राष्ट्रपतीय निर्वाचनमा…