समाचार Archives | Page 1135 of 8247 | Khabarhub Khabarhub

धोबीखोलाले बगाएको ट्याक्सी भेटियो, चालक सकुशल

काठमाडौं – काठमाडौंको देवीनगरस्थित धोबिखोलामा खसेको ट्याक्सी भेटिएको छ । हनुमानथान र थापागाउँ जोड्ने पुल नजिकबाट धोबिखोलामा खसेको बा २ ज १७९२ नम्बरको ट्याक्सीलाई बाढीले बगाएको थियो । उपत्यका प्रहरी प्रमुख एआईजी किरण बज्राचार्यका अनुसार ट्याक्सी थापाथलीस्थित वाग्मती नदी र धोवीखोलाको दोभानमा भेटिएको हो । ट्याक्सी चालक चितवनको कालिका नगरपालिका–७ घर भएका ३३ वर्षीय उर्गेन…