समाचार Archives | Page 1165 of 8265 | Khabarhub Khabarhub

राजस्वले शौर्य सिमेन्ट उद्योगसँग बयान लिने

सिरहा– सिरहाको मिर्चैयास्थित शौर्य सिमेन्ट उद्योगमा विदेशी ब्राण्डको मार्लबोरो चुरोट भेटिएको प्रकरणमा राजस्व अनुसन्धान कार्यालय, इटहरीले उद्योगसँग बयान लिने तयारी गरेको छ ।  उद्योगमा म्याद गुज्रिएका र ‘रि–लेबलिङ’ गरिएका दुई प्रकारका मार्लबोरो चुरोट गत साउनमा जलाइएको र अझै केही चुरोट उद्योगभित्रै रहेको विषयमा समाचार सार्वजनिक भएको थियो ।  त्यसलगत्तै राजस्वले उद्योगसँग लिखित जवाफ मागेका छन्…