समाचार Archives | Page 1200 of 8299 | Khabarhub Khabarhub

ठगी आरोपमा पक्राउ परे कलाकार ‘इकु’

काठमाडौं- कलाकार बनाएर युरोपेली देशहरूमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा कलाकार सुलेमान शंखर ‘इकु’ पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको हो । युरोपेलीसहितका देशहरूमा हुने नेपाली सांस्कृतिक कार्यक्रममा कलाकार भिषामा पठाइदिने भन्दै उनले पैसा उठाएको खुलेको छ। उनले युरोपेली देशसहित क्यानाडा र अष्ट्रेलियामा लैजाने…