समाचार Archives | Page 1291 of 8338 | Khabarhub Khabarhub

उपप्रधानमन्त्री सिंहले भने- धरहरा खुला गर्ने तयारी भइरहेको छ

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले आमनागरिकका लागि  चाँडै धरहरा खुला गर्ने तयारी गरिरहेको बताए ।  आज सिंहदरबारस्थित मन्त्रालयमा पूर्वाधार विषयमा लेख्ने पत्रकारसँगको अन्तरक्रियाका क्रममा उनले सरकारको सय दिनभित्रै धरहरा चढ्न मिल्नेगरी व्यवस्था मिलाउन लागिएको जानकारी दिए । उनले धरहराको सबै काम नसकिए पनि धरहरा चढ्न चाहनेहरूका लागि आवश्यक बन्दोबस्त भने चाँडै हुने…