समाचार Archives | Page 1376 of 8360 | Khabarhub Khabarhub

गड्डाचौकीबाट ६ महिनामा चार सय बढी पर्यटक भित्रिए

कञ्चनपुर– पश्चिमी सीमानाका गड्डाचौकी हुँदै पैदलमार्गबाट सन् २०२४ को ६ महिनामा चार सय ६५ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । सोही अवधिमा सीमानाका हुँदै भारततर्फ जाने विदेशी पर्यटकको सङ्ख्या १५ मात्रै रहेको छ । अध्यागमन कार्यालय गड्डाचौकीका निमित्त कार्यालय प्रमुख पदमराज भट्टका अनुसार सीमानाका हुँदै भारततर्फ जाने पर्यटकको सङ्ख्या न्यून छ । सीमानाका हुँदै भारत…