Live on
Your Voice, Your Power
बाजुरा– जिल्लाको भिरालो जमिन भासिँदै पहिरो बग्न थालेपछी अधिकांश बस्ती जोखिममा परेका छन् । वर्षाका कारण गौमुल गाउँपालिका–२ रनेडामा पहिरो जाँदा पाँच परिवार विस्थापित भएका छन् । दश घर अझै जोखिममा छन् । गौमुल–२ का वडाध्यक्ष देवबहादुर रोकायाका अनुसार गाउँमाथि र तलबाट पहिरो बग्न थालेपछी पाँच परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ। उनीहरूलाई सहयोग…