समाचार Archives | Page 1425 of 8369 | Khabarhub Khabarhub

रसुवाको राजस्व २० अर्ब ३६ करोड

रसुवा– जिल्लाबाट असुल हुने राजस्वमा उल्लेखनीय वृद्धि भएको छ । नेपाल-चीनबीचको व्यापार-व्यवसायका कारोबार रसुवागढी नाकाबाट बढेका कारण राजस्व असुलीमा मनग्य आय भएको हो  । कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक सुरेश सुवेदीले रसुवामा समग्र राजस्व आम्दानी २० अर्ब ३६ करोड ९७ लाख ८२ हजार एक सय १२ रहेको बताए ।  यो राजस्व गत…