समाचार Archives | Page 1446 of 8373 | Khabarhub Khabarhub

यती-ओम्नी र गिरिबन्धुको कलंक नबोकी सरकार चलाउन सकिने रहेछ : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनमा कुनै सम्झौता नगर्ने अठोट र प्रतिबद्धताका कारण सरकार ढल्ने अवस्था सिर्जना भएको बताएका छन् । प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीका रूपमा आफूले सुशासनको सङ्कल्प गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले जनताले आफ्नो देखाउने समय आएको बताए । 'मैले संकल्प गरेको थिएँ, जनताको हामीप्रति एक ढंगको असन्तोष छ…