समाचार Archives | Page 1482 of 8381 | Khabarhub Khabarhub

ग्राभेल उत्खनन् गरेका पोखरीमा डुबेर दुई बालकको मृत्यु

सिरहा– सिरहामा गाउँ नजिकै ग्राभेल उत्खनन गरेको पोखरीमा डुबेर दुइजना बालकको मृत्यु भएको छ । नरहा गाउँ पालिका ३ खोरियाटोल नजिकै ग्राभेल माफियाहरूले जथाभावी उत्खनन गरेको पोखरीमा डुबेर स्थानीय सुशील मण्डलको छोरा ६ वर्षीय राहुल मण्डल शुशीलकै भान्जा करिव ८ वर्षीय आशिष मण्डलको मृत्यु भएको हो ।  सोमबार करिव ११ बजेबाट हराइरहेका दुबै बालको प्रहरीको…