Khabarhub

मधेस प्रदेश लोकसेवा आयोगको सदस्यमा सुनिल मिश्र  

जनकपुरधाम– मधेस प्रदेश लोकसेवा आयोगको सदस्यमा सुनिलकुमार मिश्र नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को परिच्छेद २, दफा ३ को उपदफा (२) बमोजिम गठित समितिको सिफारिसअनुसार बाराको सिमरौनगढ नगरपालिका–७ का मिश्रलाई प्रदेश लोक सेवा आयोगको सदस्य पदमा नियुक्त गरेकी हुन् । तीन सदस्यीय रहेको मधेस प्रदेश…