Khabarhub

कानुनी कारबाहीबाट १० करोडभन्दा बढी राजस्व संकलन

जनकपुरधाम– आन्तरिक राजस्व कार्यालय जनकपुरले लामो समयदेखि राजस्व नबुझाउने २० वटा औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानमाथि कानुनी कारबाही गरी१० करोडभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालय प्रमुख किशोर बर्तौलाकानुसार गत आर्थिक वर्ष २०८०-८१ मा  कानुनी कारबाही गरेर जरिवानाबाट उक्त रकम संकलन गरिएको हो । लामो समयदेखि कर अर्थात राजस्व नबुझाउने एक सय ७८ व्यावसायिक प्रतिष्ठानलाई…