Live on
Your Voice, Your Power
कञ्चनपुर– बेलडाँडी गाउँपालिका–५ इमलियामा रहेको गणेश माध्यमिक विद्यालय भवनलाई चौधर नदीको बाढीबाट जोगाउनै मुस्किल हुन थालेको छ । भवनलाई बाढीबाट जोगाउन तीनपटक फरक फरक स्थानमा सारियो । ठाउँ सार्ने कार्य हुँदै आए पनि बाढीले भवनलाई डुबान हुनबाट अझै जोगाउन सकिएको छैन । गत साताको अविरल वर्षाबाट विद्यालय डुबानमा पर्दा पर्खाल भत्किएको छ । खेलमैदान पूरै बालुवाले…