Live on
Your Voice, Your Power
काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गर्दै दायर रिट शुक्रबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको संयुक्त इजलासमा शुक्रबार दिनभर भएको बहस नसकिएपछि यो रिट हेर्दाहेर्दैमा राखिएको हो । अब हेर्दाहेर्दैमा रहेको यो रिटको सुनुवाइ आगामी असार १६ गते मात्रै अघि बढ्नेछ । गृहमन्त्री लामिछानेविरुद्ध अन्तरिम आदेशसमेत…