Live on
Your Voice, Your Power
हेटौँडा– बागमती प्रदेश सरकारले दोस्रो आवधिक योजनाको मस्यौदा पारित गरेको छ । आज बसेको प्रदेश विकास परिषद्को बैठकले प्रदेश आवधिक योजना २०८१-८२-२०८५-८६ लाई पारित गरेको हो । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको बैठकमा प्रदेशका मन्त्रीहरू, नीति तथा योजना आयोगका उपाध्यक्ष, संसदीय दलका नेताहरू, प्रदेशसभा सदस्यहरू, प्रदेश विकास परिषद्को सदस्यहरूको उपस्थिति रहेको थियो । बैठकमा मुख्यमन्त्री…