Live on
Your Voice, Your Power
काठमाडौँ– निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका वनमा लागेको डढेलो निभागउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । सिम्रिक एयरका महाप्रबन्धक मुरलीधर जोशीले आगो निभाउन सरकारले हेलिकप्टर माग गरेमा सहयोग गर्न कम्पनी तयार रहेको बताए । उनले भने, ‘डढेलो नियन्त्रणका लागि हाम्रा हेलिकप्टर प्रयोग गर्न सकिन्छ ।’ आफ्नो कम्पनीका हेलिकप्टरमार्फत ‘बम्बी…