Live on
Your Voice, Your Power
काठमाडौं - इजरायलले गाजामा लगातार आक्रमण जारी राखेर मानवता विरोधी काम गरेको भन्दै टर्कीले सबै खाले कारोबार रोक्का गर्ने निर्णय गरेको छ। टर्कीका व्यापार मन्त्रालयले इजरायलले गाजामा सहज मानवीय सहयोग उपलब्ध गराउने वातावरण निर्माण नगरेसम्म सबै कारोबार बन्द गर्ने निर्णय गरेका हुन्। यी दुई देश बिच गत वर्ष सात अर्ब अमेरिकी डलर कारोबार भएको थियो।…