समाचार Archives | Page 27 of 7952 | Khabarhub Khabarhub

अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज मतदान हुँदै

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्वका लागि आज निर्वाचन हुने भएको छ। बिहान ८ देखि अपराह्न ४ बजेसम्म निर्वाचन हुने कार्यतालिका रहेको महाधिवेशन अध्यक्ष मण्डलका सदस्य माधव ढुङ्गेलले जानकारी दिए। मतदान विद्युतीय मेसिनबाट हुनेछ। उनका अनुसार बुधबार उम्मेदवारको अन्तिम नामावली सार्वजनिक र…