Live on
Your Voice, Your Power
काठमाडौँ- जर्मन बुन्डेस लिगा फुटबलमा बायर्न म्युनिखले फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्नले आरबी लाइपजिगलाई ४-१ गोलले पराजित गरेको हो । लाइपजिगको मैदानमा रोबर्ट लेवान्डोस्की, जमल मुसिआला, लोरी साने र एरिक म्याक्सिमले गोल गरे । कोर्नार्ड लिमेरले लाइपजिगका तर्फबाट एक गोल फर्काए । जितसँगै बायर्नले ४ खेलमा १० अंक जोड्दै दोस्रो…