Khabarhub

माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरू

काठमाडौँ– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरू भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान सवा ११ बजे बैठक सुरू भएको हो । बैठकमा पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल थालिएको स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए। मंगलबार बसेको स्थायी कमिटीको बैठकमा पनि पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल भएको थियो। सर्वोच्चले नेकपालाई खारेज गरेपछि एमाले…