समाचार Archives | Page 7721 of 8015 | Khabarhub Khabarhub

अफताब आलममाथि अनुसन्धान गर्न आठ दिन म्याद थप

रौतहट– बम बिस्फोटको घटनाका घाइतेलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा पक्राउ परेका सांसद एवम् पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई थप अनुसन्धानका लागि ८ दिनको म्याद थप गरिएको छ । जिल्ला अदालत रौतहटका न्यायाधीश केशवकुमार पाण्डेको इजलासले आलमलाई थप अनुसन्धानको शुक्रवार ८ दिनको म्याद थप गरेको हो । उनलाई म्याद थपेको यो तेस्रो पटक हो । घटना…