समाचार Archives | Page 8261 of 8261 | Khabarhub Khabarhub

विवेकशील साझाको पहिलो महाधिवेशन फागुनमा

काठमाडौँ- विवेकशील साझा पार्टीले आउँदो वर्षको फागुनमा पहिलो महाधिवेशन गर्ने भएको छ। पार्टी विभाजनपछि पहिलोपटक बसेको केन्द्रीय समिति बैठकले २०७६ फागुन १५ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो। प्रवक्ता सूर्यराज आचार्यका अनुसार पुस ३० र माघ १ गते चलेको बैठकले प्रदेश संयोजक चयन, केन्द्रीय सदस्य थप, पार्टी भ्रातृ संगठन निर्माण, पार्टी केन्द्रीय…