समाचार Archives | Page 889 of 8152 | Khabarhub Khabarhub

पूर्व मुमाबडामहारानी रत्न अस्पताल भर्ना

काठमाडौं- पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पताल भर्ना भएकी छन्। ९७ वर्षीया शाहको स्वास्थ्यमा समस्या आएपछि आइतबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो । चिकित्सकहरूका अनुसार उनको छातीमा संक्रमण देखिएको छ । तर जटिल समस्या केही छैन । रत्न पूर्वराजा महेन्द्र शाहकी पत्नी हुन्। नारायणहिटी दरबारबाट राजा ज्ञानेन्द्रको बहिर्गमनपछि पनि रत्न त्यहाँस्थित महेन्द्र मञ्जिलमै…