मुद्रा Archives | Page 78 of 82 | Khabarhub Khabarhub

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ८० पैसा र बिक्रीदर ११६ रुपैयाँ ४० पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ७४ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ…