Live on
Your Voice, Your Power
काठमाडौ– आगामी आर्थिक वर्षको बजेटले उपोभोत्ताले कार्ड प्रयोग गरी कुनै पनि वस्तु खरिद गरेमा भ्याटको १० प्रतिशत रकम फिर्ता हुने गरी ल्याउन लागेको योजना कार्यान्वयनमा कठिनाइ देखिएको छ । अर्थमन्त्री युवराज खतिवडाले बजेटमार्फत उक्त व्यवस्था घोषणा गरैसँगै अहिले राज्यका सबै आर्थिक निकायहरु भ्याटब्याक योजनालाई कसरी कार्यान्वयनमा ल्याउन सकिन्छ भन्ने विषयमा आन्तरिक गृहकार्यमा जुटेका छन् । …