स्टक Archives | Page 50 of 50 | Khabarhub Khabarhub

पुँजी बजार खुला र प्रतिस्पर्धी बनाउन आग्रह

काठमाडौं– प्रतिनिधि सभाको अर्थ समितिमा पूँजी बजारका सरोकारवालारले पुँजी बजारमा सुधारका कार्यक्रमको आवश्यकता रहेको औल्याएका छन् ।  समितिको बैठकमा पुँजीबजार विज्ञसहित सरोकारवालाहरुले पूँजी बजार खुला र प्रतिस्पर्धी बनाउन आग्रह गरेका छन् । समितिको बैठकमा पुँजीबजार विज्ञको रुपमा सहभागि हुनु भएका गोपाल भट्टले अहिले केहि महिना यता पूँजी बजारको दैनिक इन्डेक्समा देखिएको उतार चढाव सामान्य र…