स्टोरी Archives | Page 85 of 86 | Khabarhub Khabarhub

एउटा हात चुँडिएपनि गुमेन ‘हिम्मत’– ‘कवाडी’ सामान बटुलेर परिवारको लालनपालन

काठमाडौं– बारा जिल्ला गढीमाईका शुकल पासवान नपुगेको काठमाडौंका गल्ली र चोक विरलै होलान् । विगत १० वर्षदेखि पुरानका कागज बोतल र अन्य ‘कवाडी’ सामान संकलनका लागि गल्लिगल्ली पुग्ने पासवान एक्ला पात्र होइनन् काठमाडौंमा । उनी जस्तै अन्य कयौं व्यक्ति यसरी शहरका गल्ली गल्लीमा पुग्ने गरेका छन् । तर पाशवानको कथा पृथक छ । बारा जिल्लाको…