अमेरिका / क्यानडा « Khabarhub

बाइडेनले उल्ट्याए ट्रम्प प्रशासनका नीति, डब्ल्युएचओमा फर्कियो अमेरिका

काठमाडौँ- ४६औँ राष्ट्रपतिको कार्यकाल सम्हालेलगत्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्रम्प प्रशासनका नीतिहरू उल्टाएका छन् । कार्यकालको पहिलो दिन राष्ट्रपति जो बाइडनले कैयौँ कार्यकारी आदेश जारी गर्दै आफ्नो प्रशासनको प्राथमिकता प्रस्ट परेका छन्। कार्यभार सम्हालेको केही घण्टाभित्रै उनले जारी गरेका कार्यकारी आदेशमा डब्ल्युएचओमा फेरि फर्कनेदेखि जलवायु सम्बन्धीको पेरिस सम्झौतामा यकामै रहने तथा आप्रवासी नीतिमा नरम रहने…