एसिया « Khabarhub

अफगान सेना र तालिवानबीच झडप हुँदा ५४ जनाको मृत्यु

काठमाडौँ- अफगानिस्तानको पूर्वी नान्गाहर र पश्चिमी बाग्गिस प्रान्तमा बुधबार रातको समयमा भएका झडपमा कम्तीमा २३ सैनिक र ३१ लडाकुको मृत्यु भएको छ। घटनामा दर्जनौं तालिवान लडाकुहरू घाइते भएका छन्। अफगानिस्तानमा शान्ति स्थापनाका लागि सरकारी तथा तालिवान प्रतिनिधिहरूबीच कतारको राजधानी दोहामा वार्ता भइरहेका बेला दुवै पक्षबीच ठूलो भिडन्त भएको हो। प्रान्तीय सरकारका प्रवक्ता अत्ताउल्लाह खोगियानीले दिएको…