एसिया « Khabarhub

भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ६६ हजार नाघ्यो

काठमाडौं - भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ६६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १०२५ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ६६ हजार ४९१ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ७८ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार यो समाचार तयार पार्दासम्म ७८ हजार १६९…