Live on
Your Voice, Your Power
सन् १९४७ । दोस्रो विश्वयुद्ध सकिएको दुई वर्ष पुग्नै लागेको थियो । विश्वयुद्धको अन्त्यसँगै युरोपमा शान्ति त छाएको थियो तर, ६ वर्ष लामो युद्धको घाउ निको भइसकेको थिएन । युद्धताका नृशंस तवरले मारिएकाहरुको लेखाजोखा नै थिएन । अरु दशौं लाख अंगभंग भएका थिए भने विस्थापितहरुको संख्या पनि उत्तिकै थियो । पश्चिम युरोपेली मुलुकहरु गरिबी, भोकमरी…