मुद्रा « Khabarhub

लाखौं डलरको क्रिप्टो लगानी यसरी भयो खरानी

टोरोन्टो, क्यानडा- डिजिटल मुद्रा अर्थात् क्रिप्टोकरेन्सीमा गरिएको लाखौं लगानी एक जना संस्थापकको मृत्यु भएसँगै खरानीमा परिणत भएको छ। क्यानडेली प्लेटफर्मकोको विद्युतीय मुद्रा क्वाड्रिगाका संस्थापक जेराल्ड कटनको गत डिसेम्बरमा मृत्यु भएपछि सो प्लेटफर्ममा गरिएको लगानीबाट कुनै पनि आम्दानी नहुने भएको हो। करिब १३ करोड ७२ लाख अमेरिकी डलर बराबरको लगानी सो प्लेटफर्ममा भएको बताइएको छ ।…