Live on
Your Voice, Your Power
काठमाडौं - नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपियाँ ५४ पैसा र बिक्रीदर १३७ रुपियाँ १४ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १६१ रुपियाँ २३ पैसा र बिक्रीदर १६१ रुपियाँ ९३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७…