मुद्रा « Khabarhub

आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं - आज २०८१ साल मंसिर २ गते आइतबार सन् २०२४ नोभेम्बर १७ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलरको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ५१ पैसा, बिक्रीदर…