मुद्रा Archives | Page 51 of 97 | Khabarhub Khabarhub

आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज फागुन २१ गते आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ८५ पैसा र बिक्री दर १३१ रुपैयाँ ४५ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १३८ रुपैयाँ ८२ पैसा र बिक्री दर १३९ रुपैयाँ ४६ पैसा रहेको छ। बेलायती पाउण्ड…