Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ५६ पैसा र बिक्री दर १३१ रुपैयाँ १६ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १४० रुपैयाँ २३ पैसा र बिक्री दर १४० रुपैयाँ ८८ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५८…