मुद्रा Archives | Page 61 of 82 | Khabarhub Khabarhub

नबिल बैंकको मोबाइल एपबाट ‘खल्ती डिजिटल वालेट’मा पैसा राख्न सकिने

काठमाडौँ - नबिल बैंकको मोबाइल बैंकिङबाट ‘खल्ती डिजिटल वालेट’मा पैसा राख्न सकिने भएको छ । बैंकका ग्राहकलाई विद्युतीय भुक्तानीमा सहजता प्रदान गर्न भुक्तानी सेवा प्रदायक खल्ती र नबिल बैंकबीच सम्झौता भएको छ । यो साझेदारीसँगै नबिल बैंकका ग्राहकहरूले अब खल्ती वालेटमा बिना झन्झट सिधै बैंकको नबिल स्मार्टबैंक एप खोलेर खल्तीमा पैसा राख्न सक्नेछन् । नविल…