मुद्रा Archives | Page 64 of 82 | Khabarhub Khabarhub

आज बुधबारको विदेशी मुद्राको विनिमय दर यस्तो छ

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ १६ पैसा र बिक्रीदर १२८ रुपैयाँ ७६ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ७३ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ…