Live on
Your Voice, Your Power
काठमाडौँ - नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२४ रुपैयाँ ५६ पैसा र बिक्री दर १२५ रुपैयाँ १६ पैसा रहेको छ। अमेरिकी डलर बढेर एक डलरको बिक्रीदर १२५ नाघेको छ । यस्तै युरो एकको खरिद दर १३० रुपैयाँ ३३ पैसा र बिक्री…