Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२० रुपैयाँ ९२ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५२पैसा रहेको छ। यस्तै युरो एकको खरिददर १३१ रुपैयाँ ८५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५१ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १५८ रुपैयाँ १५ पैसा…