Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी एक डलरको खरिददर १२१ रुपैयाँ १६ पैसा र बिक्रीदर १२१ रुपैयाँ ७६ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३६ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ…