Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज आइतबार लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलरको मूल्य आज स्थीर छ । आज अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ २९ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८९ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ १७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८७ पैसा रहेको…