मुद्रा « Khabarhub

कुन देशको मुद्रा साट्दा, कति पाइन्छ ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ १२ पैसा र बिक्रीदर १२० रुपैयाँ ७२ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४० रुपैयाँ १९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ…